तीन न्यायाधीशको सरुवा

बिहीबार न्यायपरिषद् बैठकले तीन जना न्यायाधीशको सरुवा गरेको छ । तीमध्ये दुई जनाको काज सरुवा भएको हो ।

बिज्ञापन

काज सरुवा र न्याय सेवाका दुई सहसचिवहरूको सरुवा र दुई सहसचिवहरूको पदस्थापन भएको छ।

बिज्ञापन

खडकबहादुर केसी उच्च अदालत पोखराको न्यायाधीशमा सरुवा भएका छन । नातिबाबु खड्उकाको उच्च अदालत पोखराको बागलुङ इजलासमा सरुवा भएका छन् । उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश मदन पोखरेल उच्च अदालत सुर्खेतमा सरुवा भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्निनुहोस्

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

निर्वाचनमा लगातार सात दिन सार्वजनिक विदा

रसुवामा राष्ट्रिय युवासंघ पुनर्गठन: सुरेश थोक्रा अध्यक्ष चयन

बिशेष