९० लाख अकुत आर्जनको मुद्धा खेपेका कर्मचारीलाई विशेषबाट सफाइ

९० लाख अकुत आर्जनको मुद्धा खेपिरहेका कर्मचारीलाई विशेष अदालतले क्लिन चिट दिएको छ । ७ महिना अघि गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० लाख अकुत आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो ।

बिज्ञापन

स्याङजाको चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोईरालामाथि ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले २०८० साल असोज १९ गते विशेषमा मुद्धा दायर गरेको थियो । अख्तियारले ९० लाख ३९ हजार ६२० रुपैयाँ बीगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफत तथा असुलसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

बिज्ञापन

यस्तै,कोईरालाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती गीता कोईराला समेतको नाममा बैंक खातामा जम्मा गरेकोठहर गर्दै उनको श्रीमती गीता कोईरालालाईसमेत प्रतिवादी कायम गरी आरोप पत्र दायर गरेकोमा विशेष अदालतले सफाइ दिएको हो ।

बिशेष अदालतले मंगलबार सो मुद्दाको फैसला सुनाउँदै अहेश विन्दु र कोइरालीकी श्रीमती गीता कोइरालाले समेत सफाइ दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्निनुहोस्

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

निर्वाचनमा लगातार सात दिन सार्वजनिक विदा

रसुवामा राष्ट्रिय युवासंघ पुनर्गठन: सुरेश थोक्रा अध्यक्ष चयन

बिशेष