राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले कार्यकारी निर्देशक पदका लागि पुस २७, २०८० मा आवेदन माग गरेको थियाे । प्रतिष्ठानको निर्देशक पद रिक्त रहेको भन्दै समितिले पदपूर्तिका लागि ४ महिना अगाडी देखि दरखास्त आह्वान गरे पनि आज फेरि विज्ञापन प्रकाशित गर्दै प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरेको छ ।
बिज्ञापन
न्यूनतम योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र तोकिएको ढाँचामा दरखास्त दिन सक्ने समितिले जनाएको छ । न्यूनतम योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र तोकिएको ढाँचामा दरखास्त दिन सक्ने समितिले जनाएको छ ।
बिज्ञापन