यी हुन सचिव बन्ने लाइनमा रहेका सहसचिवहरु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको एक सचिव पदका लागि तीन सहसचिवबीच प्रतिष्प्रर्धा चल्दैछ ।

बिज्ञापन

बढुवा सिफारिस समितिले सचिव सुरेश अधिकारी अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय लोकनाथ पौडेल, गोविन्द कार्की र माहादेव पन्थको नाम सिफारिस हो । पौडेल मधेश प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा छन् भने कार्की बागमती प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा छन् र पन्थ हाल गृह मन्त्रालय अन्तरर्गत कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक हुन् ।

बिज्ञापन

अब सचिव बढुवाका लाइनमा रहेका सहसचिवहरुमा रघुराम विष्ट,वावुराम अधिकारीहरु रहेका छन् । यस्तै मदन भुजेल,चन्द्रकला पौडेल, शोभाकान्त पौडेल, भुपाल वराल, डण्डुराज घिमिरेहरु पनि सचिव उक्लने लाइनमा छन् । यस्तै शिक्षासेवाका खगेन्द्र प्रसाद सुवेदी, कृष्ण प्र काप्री, वैकुण्ठ प्रसाद अर्याल, इमनारायण श्रेष्ठहरु पनि सचिव बन्ने लाइनका सहसचिवहरु हुन ।

राजेन्द्र प्रसाद पौडेल,इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल,हाल स्वास्थ्यमा आइपुगेका विनोद वहादुर कुँवरका अलवा रूद्रसिंह तामाङ पनि सचिवमा उक्लनेछन् । यस्का अलवा कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा र जयनारायण आचार्यहरु सचिव बन्ने पर्खाइमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन् धादिङ बस दुर्घटनाका २८ घाइते [नामावलीसहित]

धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १७ यात्रुको मृत्यु, केहीको उद्धार हुँदै

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन :- ‘भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नुहोस्’

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

बिशेष