आजदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था

आजदेखि सिंहदरबार प्रवेशका लागि नयाँ व्यवस्था लागू भएको छ । सरकारले आजदेखि इ–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ। जसअनुसार अब सर्वसाधारणले सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास प्राप्त गर्न सक्नेछन्।

बिज्ञापन

गृह मन्त्रालयले सिंहदरबार प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउन उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

बिज्ञापन

परीक्षणको रुपमा आजदेखि यो प्रविधि लागू हुने छ । काम विशेषले गृहमा प्रवेश गर्नेका लागि सो प्रणाली सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ । यसका लागि सम्बन्धित वेबसाइटबाट ई–गेट पासका लागि क्युआर कोडसहितको पासको निम्ति अनुरोध गर्नुपर्छ ।

सो अनुरोध मन्त्रालयबाट स्वीकृत भइसकेपछि मात्र पास जारी हुने व्यवस्था मिलाइएको छ । पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयको भनाइ छ । गृहमा परीक्षणपश्चात् सिंहदरबार भित्रका सबै मन्त्रालय निकायका लागि ई–गेट पास प्रणाली प्रयोग गगृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन् धादिङ बस दुर्घटनाका २८ घाइते [नामावलीसहित]

धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १७ यात्रुको मृत्यु, केहीको उद्धार हुँदै

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन :- ‘भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नुहोस्’

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

बिशेष