सप्तकोशी नदिमा डुवेका दुई जनाको सकुशल उद्धार

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदिमा डुवेका दुई जनाको सशस्त्र प्रहरीले बैशाख १४ गते सकुशल उद्धार गरेको छ ।

बिज्ञापन

सोही जिल्लाको धरान उपमहानगरपालिका ३ बस्ने २३ वर्षिय रविन परियार र झापा जिल्लाको गौरदह गाउँपालिका ३ बस्ने २१ वर्षिय तुलसी प्रसाद पराजुली नुहाउने क्रममा नदिमा डुवेका थिए ।

बिज्ञापन

सो बारे जानकारी पाउनासाथै सुरक्षा वेश चतराबाट खटिएको विपद् व्यवस्थापनसहितको सुरक्षा फौजले उनीहरुको मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

यसअघि बैशाख ४ गते सप्तकोशी नदिमा नुहाउने क्रममा डुवेका ४ जना र बैशाख १२ गते नदिमा हाम फालेका १ व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

सहसचिव पौडेल,उपसचिव पाण्डे र कम्युटर अपरेटर थापालाई पुरस्कृत गर्न सिफारिस

कर्मचारीतन्त्रमा आमूल सुधारको प्रस्ताव : मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि राख्ने सुझाव

सुशासन ब्लुप्रिन्ट : नागरिकको हातमा सरकारका अवसर र चुनौतीहरु

कार्की आयोगको प्रतिवेदन : एआइजी शाहलाई एकै साथ कारवाही र पुरस्कारको सिफारिस

‘घुँडातल रबरको गोली चलाउने मौखिक आदेश दिएको थिएँ’ : तत्कालीन सिडिओ रिजाल

प्रधानमन्त्रीको राजीनामापछि नियन्त्रण बाहिर गयो अवस्था : तत्कालीन मुख्य सचिव अर्याल

बिशेष