प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको करेन्ट लागेर ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका स्थायी ठेगना भएका २८ बर्षीय विशाल केसीको करेन्ट लागेर ज्यान गएको बताइएको छ ।

बिज्ञापन

विद्युत् प्राधिकरण सुर्खेतमा कार्यरत केसी बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने पुगेको थिए । सोही स्थानमा विद्युत मर्मतकै क्रममा करेन्ट लागेको विद्युत् प्राधिकरण सुर्खेतले जनाएका छ ।

बिज्ञापन

करेन्ट लागेर घाइते भएका केसीलाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो। चिकित्सकहरुले बेलुका ८ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात जना सहसचिवहरूको सरुवा

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो, नयाँ भवन निर्माण प्रक्रिया सुरु

दुई एआईजीको जिम्मेवारी हेरफेर

देशभरका १८ राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप

रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

बिशेष