‘महिला काण्ड’मा मुछिएका डिएसपीको पाँच ग्रेड रोक्का

जुन कार्यालयमा प्रमुख भएर बस्यो त्यही मदिरा सेवन गर्ने र अनैतिक हर्कतहरु गर्दै आएका एक डिएसपीलाई गृह मन्त्रालयले कारवाही गरेको छ ।

बिज्ञापन

गृहका कारवाहीमा परेका डिएसपी हुन भीमलाल भट्टराई । उनी हुम्लाको प्रहरी प्रमुख हुँदा रक्सी पिएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृह मन्त्रालयले कारवाही गरेको हो । । यसअघि २०७७ वैशाखमा समेत इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा डिएसपी भट्टराईको जिम्मेवारी खोसिएको थियो,उनको ।

बिज्ञापन

भट्टराई बुटबलको डिएसपी हुँदा समेत मातहतको निर्देशन नमानेको र मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएको भेटाएपछि कारबाहीमा परेका थिए । मुख्यमन्त्रीको सवारीको बेला उपस्थित नभएको र बुझ्दा उनी मादक पदार्थ सेवन गरी बसेको खुलेको पछि त्यहाँबाट पनि जिम्मेवारी खोसिएको थियो । गृहले भट्टराइको पाँच ग्रेड रोक्का गरेको हो । छानविनको क्रममा उनी दोषी देखिएपछि पाँच ग्रेड रोक्का गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि यस्तै घटनामा एसएसपी योगबहादुर पालले राजीनामा दिएका थिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भौतिक मन्त्रालयद्वारा तीन सुईहरुको पदस्थापन

इतिहासकै ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिव र सहसचिवलाई साधरण तारेखमा रिहा गर्न आदेश

चुनावी प्रचारमा लाग्ने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगको निर्णय च्यातेर रसुवामा ट्रेड युनियन पदाधिकारी नै मतदान अधिकृत !

चुनावकै मुखमा ‘जान्नेलाई छान्ने पार्टी’ छाड्नेको लर्काे

धादिङ बस दुर्घटना छानबिन गर्न समिति गठन गरिने

वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

यी हुन् धादिङ बस दुर्घटनाका २८ घाइते [नामावलीसहित]

बिशेष