सशस्त्र प्रहरीद्वारा १६ लाखको सामान बरामद

सशस्त्र प्रहरी बलले १६ लाखभन्दा बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीले आज ९:३० बजे १६ लाख ४ हजार ६२० बराबरको सामान बरामद गरेको हो

बिज्ञापन

रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं. ९ ईट्टाभट्टीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक शशीराम भारतीको कमाण्डमा खटिएको टोलीले लु २ च६६६४ नम्बरको छोटा हात्ती गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा बिलबिजक नभएको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर २७ का गणपति आनन्द थापा मगरले जनाए। उनका अनुसार लेडिज स्यान्डेल चप्पल ४५० जोर करिब २ लाख २१ हजार २२०, जेन्ट्स जुत्ता १४४ जोर करिब १ लाख ७६ हजार ४ सय, गाडीको टायर दुई थान ७ हजार र गाडी १२ लाख बराबरको सामानहरु सहित चालक समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ।

बिज्ञापन

 

 

बिज्ञापन

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

रसुवा नाकामा बिचौलियाको रजगज : कन्टेनर चालकले पाउँदैनन पास, अध्यागमनसँग न्यायको आश

उदार व्यापार प्रणालीमा व्यापार सहजीकरणको भूमिका 

नासु ठाकुरलाई निजामती सेवाबाटै बर्खास्त गर्ने तयारी

करार सेवाका ३१ कर्मचारीहरुको अवैद्यानिक बढुवा (नामावलीसहित)

सरकारी सार्वजनिक जग्गा गैरकानुनी दर्ता प्रकरणमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

कीर्ते कागजातको भरमा नियुक्ति,मन्त्री र सचिवलाई उन्मुक्ति

६ जना डिग्री होल्डर समेत निर्वाचन प्रहरीमा भर्ना

बिशेष