मुद्धा जिताइदिने भन्दै घुस लिने असई र बरिष्ठ हवल्वादरविरुद्ध भ्रष्टाचार मुद्धा

 

बिज्ञापन

घुससहित पक्राउ परेका प्रहरी चौकी कान्तिबजार, महोत्तरीमा कार्यरत सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

आयोगको बर्दिबासबाट खटिएको टोलीले गत माघ २७ गते बीस हजार रुपैयाँ घुससहित उनीहरुलाई नियन्त्रणमा लिएपछि आज मुद्दा दायर गरेको बताइएको छ ।

अनुसन्धानको क्रममा सेवाग्राहीको जिल्ला अदालत महोत्तरीमा चलेको निषेधाज्ञा मुद्दामा भएको अन्तिम आदेश कार्यान्वयनका निम्ति आवश्यक मुचुल्काहरु तयार गर्न सहजीकरण गरिदिने नाममा घुस लिएको खुल्न आएको जनाइएको छ ।

बिज्ञापन

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम बीस हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र सजाय हुन मागदाबीसहित मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

रसुवा नाकामा बिचौलियाको रजगज : कन्टेनर चालकले पाउँदैनन पास, अध्यागमनसँग न्यायको आश

उदार व्यापार प्रणालीमा व्यापार सहजीकरणको भूमिका 

नासु ठाकुरलाई निजामती सेवाबाटै बर्खास्त गर्ने तयारी

करार सेवाका ३१ कर्मचारीहरुको अवैद्यानिक बढुवा (नामावलीसहित)

सरकारी सार्वजनिक जग्गा गैरकानुनी दर्ता प्रकरणमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

कीर्ते कागजातको भरमा नियुक्ति,मन्त्री र सचिवलाई उन्मुक्ति

६ जना डिग्री होल्डर समेत निर्वाचन प्रहरीमा भर्ना

बिशेष