भाग्य लक्ष्मी लिएर आए अनुराग

 

बिज्ञापन

रंगकर्मी किशोर अनुरागको निर्देशनमा बनेको टेलिचलचित्र ‘भाग्य लक्ष्मी ’ को प्रसारण सुरु भएको छ । पारिवारिक तथा सामाजिक बिषय बस्तुमा केन्द्रित रहेर लेखिएको यो शृंखला २२ चैत्रबाट प्रशारण सुरु भएको छ । यो टेलिचलचित्र हरेक बिहिवार बेलुका ७ बजे नेपाल टेलिभिजन र ७ :३० बजे मि, टिभी साथै ८ बजे युट्युव च्यानल एभरेष्ट डिजिटलबाट प्रशारण हुने निर्देशक अनुरागले जानकारी दिए ।

बिज्ञापन

टेलिचलचित्रमा राम बाबू रेग्मी , अस्मिता बस्नेत , सन्तोष सिवाकोटी , ईच्छा सिंह, श्रीकृष्ण थापा, लक्ष्मण पौडेल , सन्तोष थापा, सुमन बिष्ट , नबराज पनेरू, सिर्जना भूजेल, लगायतका कलाकारको अभिनय छ । इच्छा सिंहको मुख्य सहायक निर्देशन रहेको यो टेलिशृंखलामा मदन कस्यप घिमिरे छायांकन तथा क्यामारुन मियाँको सम्पादन रहेको छ । शशीविक्रम थापाको शीर्ष गीत रहेको ‘भाग्य लक्ष्मी ’ मा निदेश अधिकारी निर्माता हुन् भने उक्त टेलिचलचित्र मी टिभीको प्रतुतीको रहेको छ ।

निर्देशक अनुरागको अर्को टिलिचलचित्र ‘खहरेघाट’ सोही नेपाल टेलिभिजनमै सनिवार राती ९:३० बजे प्रशासण हुदैछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

२५ कर्मचारी छड्केमा,प्रमुख प्रशासकीय अधिकृतसहितको हाजिरीमा लाग्यो रातो

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चारविरुद्ध भ्रष्टाचार मुद्धा दायर

विजयी भएको प्रमाणपत्र बुझ्न प्रतिनिधि सभाको जेष्ठ सदस्य नै पुगेनन निर्वाचन आयोग

पर्यटक भिसामा खेल खेल्न प्रतिवन्ध

यी हुन शाखा अधिकृत बढुवाका लाइनमा रहेका ३०४ कर्मचारी

तीन बर्ष अदालतको चक्करपछि बल्ल उक्लिइन उपसचिवमा

बिशेष