स्थानीय तह कर्मचारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । हालैसम्पन्न पाँचौ अधिवेशनबाट संघको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन् । यस्तै महासचिवमा शम्भु बराल निर्वाचित भएको संघले जनाएको छ । एमाले निकट संघका रुपमा चिनिएको संघको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा सृजना लामिछाने निर्वाचित भए । प्रदेश उपाध्यक्षमा कोशीबाट चन्द्र बहादुर बस्नेत, […]

सरकारले माघ २९ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ देखि अधिवेशन बोलाउने निर्णय गरेको सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन बोलाउने संवैधानिक प्रावधान छ । पुसमै शुरू […]

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६ वटा निर्णय सार्वजनिक भएको छ । जसमा चार वटा नियुक्तिसम्बन्धि छन् । एउटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र अर्काे राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति गर्ने रहेको छ ।   प्रधानमन्त्री प्रचण्ड कम्बोडिया जानु अघि आज बसेको क्याविनेट बैठकले […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को अनुसार आयोगबाट आजदेखि माघ १२ गतेसम्म सम्बन्धित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यको आगामी फागुन २० गते […]

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ ले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने […]

संघीय संसद्को हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने सरकारले तयारी गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज सो कुरा बताउनुभएको हो । राष्ट्रिय चलचित्र नयाँ नीति २०७१ चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐन २०२६ लाई प्रतिस्थापन गर्न बनेको विधेयकको मस्यौदाबारे आज ललितपुरमा भएको छलफलमा मन्त्री शर्माले भन्नुभयो, ‘आउने अधिवेशन […]

नागरिक उन्मुक्ति पार्टीको संरक्षक रहेका रेशम चौधरी अध्यक्षमा निर्विरोध भएका छन् । कैलालीको टिकापुरमा हिजोदेखि जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ताको निर्धारित समयभित्र उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । निर्वाचन समितिका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो २ बजेसम्म समय तोकिएकोमा चौधरीको मात्र उम्मेदवारी परेको छ । महाधिवेशनले अध्यक्षसहित एक सहअध्यक्ष, सात उपाध्यक्ष, एक […]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक आज बिहान ११ बजेदेखि सुरु हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए । बैठकमा पार्टीको विधान संशोधनबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको सापकोटाले बताए । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने […]

नेपालीमा एउटा पुरानो उखान छ– ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी ।’ अहिले नेपाली राजनीति यति दिशामा अगाडि बढिरहेको छ । पुराना कार्यकर्ताहरूको अहिले आएर योगदान भन्दापनि उनीहरूको योग्यता, क्षमता र पहिचानको कुरा नेताहरूले उठाउन थालेकाछन् । लामो समय एउटा पार्टीमा रहेर काम गरेका नेता तथा कार्यकताहरूमा पार्टी परिवर्तनको होड चलेको छ । […]

आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै ‘कुशुमे रुमाल’का निर्माता उद्धव पौडेलले कोशी प्रदेशबाट उम्मेदवारी दिएका छन् । उनी राप्रपाबाट उम्मेदवार बनेका हुन् । अब उनको गठबन्धनका उम्मेदवार कृष्ण सिटौला र एमालेका पर्शुराम अधिकारीसँग प्रतिस्पर्धा हुनेछ । उनी चाबहिलमा रहेको गोपीकृष्ण हलका मालिक समेत हुन् । बागमती प्रदेशबाट […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।