कुमारी बैंकले ‘ग्लोबल मनी विक २०२४’ बाह्रौँं संस्करणमा प्रभावकारि तरिकाले सहभागिता जनाएको छ । वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतिका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पूर्ण समुदायहरुमा वित्तीय ज्ञानको सम्प्रेषण गर्दै वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोबृद्धि प्रर्वद्धन मार्फत कुसल वित्तीय ब्यवहार विकासलाई प्रमुख लक्ष्यकारुपमा लिएको बैंकले जनाएको छ । वित्तिय लक्ष्य निर्धारणका […]

महालक्ष्मी विकास बैंकले कर्जाबारे प्रभावकारी वित्तीय साक्षरतामूलक भिडिओ सार्वजनिक गरेको छ । नबुझी कर्जा लिँदा भविष्यमा आइपर्ने सम्भावित जोखिमबाट बच्न र ऋणीको बैंकसँगको साझेदारी मजबुत बनाउन भिडियोले योगदान दिनेछ । कर्जा सम्वन्धी जानकारी दिन बैंकिङ्ग क्षेत्रमा पहिलो साक्षरता भिडिओ बनाएको बैंकको दावी छ । उक्त भिडियोमा बैंकबाट कर्जा लिँदा धेरै सम्भावनाहरू खुल्ने र सम्भावनाहरूसँगै ठूलो […]

नेपाल एसबिआई बैंकको मोबाइल बैंकिङ्ग एप ‘मेरो साथी’ बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै मेरो साथी एप बन्द हुने जनाएको हो । मेरो साथी एप क्रमिक रुपमा आउदो वैशाख १८ गतेसम्म विस्थापित गरी थप सुरक्षित एवम् उन्नत एप ‘योनो नेपाल एसबिआई’ सुचारु गर्ने बैंकले जनाएको छ । त्यसका लागि बैंकले आफ्ना […]

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको ग्लोबल मनि विकको १२औं शृङ्खला ग्लोबल मनि विक २०२४ गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु गरी भव्यरुपमा मनाएको जानकारी दिएकाे छ । यस कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न […]

काठमाडौं । अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करले यसपालीको बजेट निर्माणको प्रक्रिया पूरै परिवर्तन भएको बताएका छन् । आइतबार सिहंदरबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै उनले अघिल्ला वर्षको बजेट निर्माणमा सम्बन्धित मन्त्रालयबाट परियोजना नै नआइ शक्तिको आधारमा बनाइने प्रबृत्ति रहेको भन्दै यस वर्षबाट त्यो प्रवृत्ति अन्त्य गरेको दावी […]

डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ। फागुन दस गतेबाट सुरु भएको सो अफर दुइ महिना सम्म रहने छ। यस अफर अन्तर्गत विदेशमा रहनु भएको सेवाग्राहीहरूले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ […]

स्थानीय तहहरुले सडक बत्ति प्रयोग गरे वापत नेपाल विद्युत प्राधिकरणलाई ६ अर्ब बढी भुक्तानी गर्न बाँकी छ । उक्त रकम स्थानीय तहहरुले नतिरेको भन्दै विद्युत प्राधिकरणले सूचना नै निकालेर भुक्तानीका लागि पुन ताकेता गरेको छ ।गत असार महिनामा अर्थ मन्त्रालयले सडक बत्तीको बक्यौता महसुल सम्बन्धित पालिकाहरुबाट असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो । […]

सर्वोत्तम सिमेन्टका सेयरधनी कारोबार खुलेको सातौ दिनसम्म आइपुग्दा मालामाल भएका छन् । दोस्रो बजारमा सेयर मुल्यमा लगातार पोजेटिभ सर्किट लागेपछि सेयरधनी छोटो समयमै मालामाल भएका हुन् । नेप्सेका सुचिकृत भई कारोबार खुलेको दिनदेखि सर्किट लागेको यस कम्पनीको सेयर मुल्यमा आज सातौ दिन पनि सर्किट लागेको छ । कारोबार सुरु भएको केहि मिनेट मै कम्पनीको शेयर […]

एभरेष्ट बैंकको ‘ग्लोबल मनी विक २०२४’ कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूमा जस्तै यस वर्ष पनि एभरेष्ट बैंकले चैत ५ गतेदेखि सप्ताव्यापी अभियान अन्तर्गत ग्लोबल मनी विक २०२४ आयोजना गरेको हो। एभरेष्ट बैंकले हालसम्म देशभर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएमबाट करिब १३ लाखभन्दा […]

रामप्रसाद घिमिरे अहिले खानी तथा भूगर्भ विभागको महानिर्देशकको कुर्सीमा छन् । २८ बर्ष अघि निजामती सेवामा पाइला राखेका घिमिरे विगत ४ बर्षदेखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।घिमिरे खानी तथा भूगर्भ क्षेत्रमा विज्ञ मानिन्छन् । विभागले पछिल्ला दिनमा खनिज प्रबन्धन अन्तर्गत पहिलो चरणको खनिज प्रवर्द्धन कार्यका लागि ६ वटा खनिजहरुको सूचना मध्ये प्राप्त १ वटा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।