नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ […]

काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैँ अन’ नामक आकर्षक योजना ल्याएको घोषणा गरेको छ । ‘सधैँ अन’ नाम रहेको योजनाको औचित्य भनेका नेपाली ग्राहकहरूलाई व्यालेन्स सकिने डर नगरी डाटा चलाउने र डिजिटल भविष्यतिर डोर्याउनु रहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्योर कायुमोभले बताएका छन् । उनले ‘सधै अन’ मार्फत एनसेल ग्राहकहरुका […]

नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै ‘लक्की ड्र’मार्फत १ महिनादेखि १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन्। मिसन ८१ मा ग्राहकले ३००० रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै बेसिक प्लसको ३५००, र प्रिमियम लाइफस्टाईलको […]

प्रदशनिमार्गस्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ । काठमाण्डू मोडेल अस्पतालका प्रबन्ध निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रवीन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारले काठमाण्डू मोडेल अस्पतालमा […]

महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरणका लािग आर्थिक सहयोग प्रदान गरेको छ । ‘बालबालिकालाई शिक्षित गर्नुहोस्’कार्यक्रमअन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालमार्फत बैंकले करिब १ हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको उक्त छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो । […]

टाटा मोटर्सले प्यासेन्जर सवारी बजारमा आफूलाई एउटा महत्वपूर्ण खेलाडीको रुपमा प्रस्तुत गरेको छ । यसका साथै टाटा मोटर्सले भारतको ईभी कार बजारको ठूलो हिस्सा समेत ओगटेको छ । कम्पनीले गत साता चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्ष ७३ हजार ८ सय ईभी कार बिक्री गरेको जनाएको छ । जुन अघिल्लो आवको तुलनामा ४८ […]

काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ का २४ वर्षीय अनिल ढुंगाना शैक्षिक योग्यता स्नातक तह उत्र्तिण गरेका उनी इन्फर्मेसन टेक्नोलोजीमा दख्खल राख्छन् । तर सिकेको ज्ञान र अनुभवलाई गलत ठाउँमा प्रयोग गर्दा र छिट्टै धनी बन्ने सपना देख्दा उनी अन्तत प्रहरीको फन्दामा परेका छन् । अनिल डिजिटल प्लेटफर्ममार्फत अवैध जुवा खेलाउने वान एक्स वेटको माध्यमबाट फेसबूकमै साथी बनेकाहरूको […]

सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि मौलाउँदै आएको यो ठगी र नोक्सानीले सरकार र राजनीतिक दललाई छोएको छैन। शर्मिला ठकुरी | खोज पत्रकारिता केन्द्र ललितपुरको पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडलाई सहकारी मन्त्रालयले २०८० साउन १ मा समस्याग्रस्त घोषणा गर्‍यो। सहकारी विभागका तत्कालीन रजिस्ट्रार नमराज घिमिरेले २०७९ फागुन २९ […]

साईमेक्स् इन्क. प्रा. लि. को नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको `नेपाली अब युरो कपमा´ अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ। विजेताहरुले जर्मनीमा हुने यूईएफए यूरो कप २०२४ खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउनु भएको छ। यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरुलाई […]

चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले युरोपमा आफ्नो दोस्रो कारखाना स्थापना गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक माइकल सुले सन् २०२५ भित्र युरोपमा दोस्रो एसेम्बली कारखाना स्थापना गरिने बताएका हुन् । एफटी फ्युचर कार कन्र्फेन्समा बोल्दै माइकलले युरोपमा चिनियाँ सिगल मोडलमा आधारित न्यून मूल्य भएका ईभी कार ल्याउने तयारी भईरहेको बताए । चीनमा १० हजार […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।