सात कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सात जना नासु तहका कर्मचारीहरुलाई अधिकृतमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको सचिवालयले नेपाल इन्जिनियरिङ सेवा,सर्भे समूह,राजपत्राकित तृतीय श्रेणी,नापी अधिकृत पदका लागि ७ जना कर्मचारीहरुको बढुवा सिफारिस गरेको हो ।
जस अनुसार,ज्ञानेन्द्र गौतम,राम बहादुर श्रेष्ठ,रामेश्वर ढुंगना,रामहरि बञ्जरा,राजेन्द्र प्रसाद श्रेष्ठ,जनकराज जोशी र विनोद कुमार राउत बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिले यी सातै जना कर्मचारीलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा शाखा अधिकृतमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बेलायतको “पिआर”,प्रधानमन्त्रीको कानुनी सल्लाहकार ?

बढुवाका यी तीन विज्ञापनमा शून्य आवेदन

सात कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

दलगत कर्मचारी ट्रेड युनियन होइन, एक मात्र आधिकारिक ट्रेड युनियन आवश्यक

हामी दलीय होइनौँ, कानुनअनुसार दर्ता भएका ट्रेड युनियन हौँ

ट्रेड युनियन खारेज गर्ने बहसप्रति हाम्रो गम्भीर आपत्ति

बिशेष