रसुवामा मतगणना स्थल तयारी पूरा

रसुवा — रसुवा जिल्लामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणनाका लागि आवश्यक स्थल तयारी पूरा गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनास्थल तयार पारिएको हो।

बिज्ञापन

जिल्ला अदालत परिसरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्र मतगणनाका लागि छुट्टै कोठा व्यवस्थापन गरी आवश्यक संरचना तयार गरिएको सहायक निर्वाचन अधिकृत सरिता रिजालले जानकारी दिनुभयो।

बिज्ञापन

उनका अनुसार मतगणना हुने कोठामा सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राख्दै तारजालीको बार लगाइएको छ। मतगणना प्रक्रियालाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन आवश्यक भौतिक तयारी गरिएको पनि उहाँले बताउनुभयो।

मतपेटिकाहरू सबै मतदान केन्द्रबाट सदरमुकाम ल्याइएपछि सर्वदलीय सहमतिमा मतगणना प्रक्रिया सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा मतगणना स्थल तयारी पूरा

लाङटाङको मतपेटिका आजै हेलिकप्टरमार्फत धुन्चे ल्याइने तयारी

रसुवामा ५५.३० प्रतिशत मतदान, २२ हजार ९ सय ३४ मत खस्यो

रसुवामा ४२.०६ प्रतिशत मतदान, १७ हजार ४४५ मत खस्यो

पूर्वसचिव आचार्यको राष्ट्रिय गीत सार्वजनिक : जेनजी युवालाई देश निर्माणको आह्वान

व्हाट्सएप अभिव्यक्तिका कारण मतदान अधिकृत गैरे हटाइए

राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

बिशेष