रसुवामा ५५.३० प्रतिशत मतदान, २२ हजार ९ सय ३४ मत खस्यो

रसुवा — रसुवा जिल्लामा जारी मतदानमा हालसम्म ५५.३० प्रतिशत मत खसेको छ।

बिज्ञापन

जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार हालसम्म २२ हजार ९ सय ३४ मत खसेको जनाएको छ।मतदान गर्ने मतदातामध्ये १२ हजार १ सय ८८ जना पुरुष रहेका छन् भने १० हजार ७ सय ४६ जना महिलाले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

बिज्ञापन

जिल्लाका सबै मतदान केन्द्रहरूमा मतदान कार्य शान्तिपूर्ण रूपमा जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदाताको उत्साह उल्लेखनीय देखिएको र मतदान प्रतिशत अझ बढ्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा मतगणना स्थल तयारी पूरा

लाङटाङको मतपेटिका आजै हेलिकप्टरमार्फत धुन्चे ल्याइने तयारी

रसुवामा ५५.३० प्रतिशत मतदान, २२ हजार ९ सय ३४ मत खस्यो

रसुवामा ४२.०६ प्रतिशत मतदान, १७ हजार ४४५ मत खस्यो

पूर्वसचिव आचार्यको राष्ट्रिय गीत सार्वजनिक : जेनजी युवालाई देश निर्माणको आह्वान

व्हाट्सएप अभिव्यक्तिका कारण मतदान अधिकृत गैरे हटाइए

राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

बिशेष