पाँच कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

नायब सुव्वा तहका पाँच कर्मचारीहरु शाखा अधिकृतमा बढुवाका लागि सिफारिस भएका छन् । परराष्ट्र सेवा अन्तर्गत कार्यालय रहेका ती नासुहरुलाई शाखा अधिकृतमा बढुवा सिफारिस गरिएको हो ।

बिज्ञापन

बढुवा समितिको सचिवालयको हिजो बसेको बैठकले लोकसेवा आयोगको बढुवा सूचना,सेवा र श्रेणीका रिक्त पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बुद्धमाया भट्टराई,रामबोल आचार्य,तेजेन्द्र रेग्मी,दिनेश प्रसाद शिवाकोटी र चुमानसिंह केसी बढुवाका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष