शत प्रतिशत अंकसहित सात अधिकृत उपसचिवमा बढुवा सिफारिस

सात जना अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

सोमबार बसेको सचिवालयको बैठकले नेपाल शिक्षा सेवाका सात जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

बढुवा सिफारिस भएका शाखा अधिकृतहरुमा क्रमश देवी प्रसाद सुवेदी,भीम प्रसाद पोखरेल,नन्दकिशोर गुप्ता,सुलोचना खनाल पराजुली,धन बहादुर ओली,उद्धवप्रसाद श्रेष्ठ र युद्धबहादुर सुवेदी रहेका छन् ।

उपसचिवमा बढुवा भएका सातै जना अधिकृतहरु शत प्रतिशत अंक सहित बढुवाका लागि सिफारिस भएका छन् । उनीहरु कार्यक्षमता मुल्याकंनका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

कागजमा मात्र ९३ प्रतिशत प्रगति,सचिव र डिजीको कार्यसम्पादनबाट मन्त्री रुष्ट

अबदेखि आधा सिलिण्डर मात्रै ग्यास,उपभोक्तावादीको आपत्ति

बिशेष