थप चार अधिकृत उपसचिवमा बढुवा सिफारिस

बढुवा समितिको सचिवालयले थप चार जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले नेपाल वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेसन समूहबाट शत प्रतिशत अंकसहित सुष्मा गिरी खड्का,नेपाल विविध सेवा, निर्देशक (कम्प्युटर) अन्तर्गत रेनुका चित्रकार र केशव राज गौतम, नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्डलाइफ समूहतर्फबाट विश्ववावु श्रेष्ठ शत प्रतिशत अंकसहित बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

समितिको सचिवालयले यी चारै जना शाखा अधिकृतहरुलाई कार्यक्षमता मूल्याकंनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पालिकाका कर्मचारीसँग नक्कली शैक्षिक प्रमाणपत्र,अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

बजारमा ग्यासको हाहाकार,आयल निगमलाई प्रतिवादी बनाएर सर्वाेच्चमा रिट दायर

आज पनि नबस्ने भयो क्याविनेट,दर्जनौं प्रस्ताव होल्ड

प्रत्यक्ष निर्वाचित सांसदबाटै मन्त्री बनाइने,मन्त्रालयको संख्या घटाइने

चुनाव जित्नेको भन्दा हार्नेहरुको खर्च धेरै

८ मन्त्रालय र ७०१ कर्मचारी दरबन्दी कटौतीको प्रस्ताव,कार्यन्वयन भए बार्षिक ४८ करोड बचत

बागमती प्रदेशमा मन्त्रालय कटौतीको प्रस्ताव, ७०१ कर्मचारी दरबन्दी घटाउने सुझाव

प्रधानमन्त्रीका स्वकीयको फोनपछि सतर्कता केन्द्रमा तरंग, सचिव तनावमा

बिशेष