सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

सरकारले मन्त्रालयस्तरमै सचिवहरूको जिम्मेवारी हेरफेर गर्दै प्रशासनिक पुनर्सन्तुलन गरेको छ।

बिज्ञापन

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय का सचिवहरूको अदली–बदली गर्ने निर्णय गरेको हो। निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल लाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पदस्थापन गरिएको छ।

बिज्ञापन

उता, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेत लाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रशासनिक कार्यक्षमता र समन्वय मजबुत बनाउने उद्देश्यसहित गरिएको यो हेरफेर तत्काल कार्यान्वयनमा जाने बताइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मौन अवधिमा सरकारी सवारीमाथि शंका: निजी नम्बर प्लेट जडान आरोपमा पूर्वसभामुखका ज्वाइँ नियन्त्रणमा

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचनमा खटिएका २ लाख २१ हजार कर्मचारीलाई शतप्रतिशत सुविधा, २० लाखसम्म बिमा

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

यी ६ प्रकारका सरकारी कागजात देखाएर गर्न पाइन्छ मतदान

बिशेष