महान्यायाधिवक्ता भण्डारी निलम्बित, वेबसाइटबाटै हटाइयो नाम

विश्वभर भ्रष्टाचारको अवस्थाबारे अनुगमन गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सविता भण्डारीलाई साधारण सदस्यबाट निलम्बन गरेको छ ।

बिज्ञापन

सार्वजनिक पदमा पुगेपछि र त्यससँग जोडिएका केही विषयमा विवाद उत्पन्न भएपछि ट्रान्सपरेन्सीको कार्यसमिति बैठकले उनलाई सदस्यताबाट निलम्बन गर्ने निर्णय लिएको हो । किशोरीहरुको डिम्ब तस्करी प्रकरणमा मुछिएकी भण्डारीलाई यसअघि राजीनामा दिन सुझाव दिएकोमा नमानेपछि सदस्यबाट हटाएको बताइएको छ ।

बिज्ञापन

वरिष्ठ अधिवक्तासमेत रहेकी भण्डारी स्यंम डिम्ब तस्करीको आरोप खेपिरहेको होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रा.लिको लगानीकर्ता रहेको खुलेको थियो । उनीमाथि यस्तो गम्भीर प्रश्न उठेपछि ट्रान्सपरेन्सी इन्टरनेशनको जर्मनस्थित हेडक्वार्टरले पनि यसबारे चासो राखेको थियो ।

हेर्डक्वार्टरकै निर्देशनमा नेपाल च्याप्टरले भण्डारीको सदस्यता अस्थायीरूपमा निलम्बन गरेको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

बिशेष