शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को अन्तिम परिणाम सार्वजनिक गरेको छ। खुला समूहअन्तर्गत नेपाल प्रशासन, लेखापरीक्षण, संघीय संसद सेवा तथा सामान्य प्रशासन, लेखा र राजस्व समूहका पदहरूको लिखित तथा अन्य प्रक्रियाबाट छनोट सम्पन्न गरिएको आयोगले जनाएको हो।

बिज्ञापन

लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षा तथा अन्तर्वार्तामा प्राप्त गुण Averaging गरी उम्मेदवारको योग्यता क्रम निर्धारण गरिएको हो। त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद सेवा अन्तर्गत सफल उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सम्बन्धित संस्था — संघीय संसद सचिवालय तथा मन्त्रालयहरू — मा सिफारिस गर्ने निर्णय आयोगले गरेको छ।

बिज्ञापन

आयोगका अनुसार आवश्यक प्रक्रिया पूरा भएसँगै नियुक्ति सिफारिस पठाइनेछ।

१६७०१-१६७०७.०८१.८२_एकीकृत_अधिकृत_सिफारिस

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

बिशेष