लोकसेवाले खोल्यो शाखा अधिकृत तहको विज्ञापन

लोक सेवा आयोगले शाखा अधिकृत (प्राविधिक) र स्वास्थ्य सेवाका विभिन्न पदमा कर्मचारी माग गरेको छ ।तीन सयभन्दा बढी कर्मचारी माग गरेको छ । आयोगले आज शाखा अधिकृत (प्राविधिक) र स्वास्थ्य सेवाका सातौं र आठौं तहका विज्ञापन खोल्दै ती पदमा कर्मचारी माग गरेको हो ।

बिज्ञापन

आयोगले जेष्ठता र कार्यसम्पादनद्धारा मूल्यांकनद्धारा गरिने बढुवाका लागि विज्ञापन खुलाएको हो । आयोगले प्राविधि तर्फका विभिन्न पदका लागि ३ सय भन्दा बढी कर्मचारी माग गरेको छ । जस अनुसार स्वास्थ्यतर्फ सातौं र आठौँ तहका ३९ सहित १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि विज्ञापन गरेको हो ।

बिज्ञापन

आयोगले निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आवेदन खुलाएको हो।

आयोगका अनुसार आगामी मंसिर १६ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

बिज्ञापन

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिन्छ।

आवेदन दस्तुर प्रत्येक विज्ञापनका लागि १ हजार २०० सय र एकै पदका लागि समावेशीतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येकका लागि थप ४ सय रूपैयाँ जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निमित्तको राज अन्त्य गर्दै सरकार,बेलुकासम्ममा सरुवा हुँदैछन् ४३ उपसचिव

गोरखालीको महागाथा

कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा कडाई

दुर्गममा दरबन्दी,गृह मन्त्रालयभित्र काज

बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री बालेन

सातान्तांगोः मानव चेतना, समाज र अस्तित्वको नाङ्गो दस्तावेज

आयल निगममा डिपो प्रमुखहरूको सरुवा

कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

बिशेष