काठमाडौं महानगरले माग्यो करार सेवामा ४४ कर्मचारी

काठमाडौँ महानगरपालिकाले करार सेवामा ४४ जना कर्मचारी माग गरेको छ। अन्य स्थानीय तहमा धमाधम करार सेवाका कर्मचारी कटौती हुँदा काठमाडौं महानगरले  ४४ कर्मचारी जना करार सेवाका कर्मचारी माग गरेको हो ।

बिज्ञापन

बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो ।
महानगरले नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
सूचना अनुसार,२३ जना नगर प्रहरी जवान (अग्नी नियन्त्रक), १९ जना हलुका सवारी चालक र दुईजना कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो। योग्यता पुगेका नेपाली नागरिकले अबको १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

बिज्ञापन

यो सूचनाको विस्तृत विवरण काठमाडौ महानगरपालिकाको वेबसाइटमा हेर्न सकिनेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये सबैभन्दा पाका टेकबहादुर गुरुङ

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

रातो पासपोर्ट फिर्ता गरे अर्थमन्त्री रामेश्वर खनालले

सुध्रिने पालो हामी कर्मचारीको

नीलो क्रान्तिले खोजेको योग्यता प्रणाली

बिशेष