कामना विकास बैंकको अध्यक्षमा आचार्य

कामना विकास बैंकको अध्यक्षमा सुदीप आचार्य नियुक्त भएका छन् । २४ गते बसेको १९औँ वार्षिक साधारणसभाले अध्यक्षमा आचार्यलाई चयन गरेको हो ।

बिज्ञापन

त्यसअघि संस्थापक समूहअन्तर्गत सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक र सर्वसाधारण समूहअन्तर्गत प्रतिनिधित्व गर्ने तीन जना निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ ।

बिज्ञापन

यसअनुसार संस्थापकबाट सुदीप आचार्य, भीम प्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट विश्वेश्वर सुवेदी, बलराम बराल र पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

सोहीमध्ये आचार्य अर्को बैठकबाट सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

त्रिविको जग्गामा १८ संघसंस्थाको रजाइँ : मुछिए ग्लोबल र नेपाल बैंक पनि

कामना विकास बैंकको अध्यक्षमा आचार्य

धमाधम करारका कर्मचारी हटाउँदै स्थानीय तह

पूर्वएआइजी सुवेदीविरुद्ध साइबर अपराधको जाहेरी

विपिन जोशीको न सास,न लाश

अब नक्कली कामदारको बाटो बन्द : राष्ट्रिय परिचयपत्रसँग जोडियो वैदेशिक रोजगार प्रणाली

सार्वजनिक वित्त व्यवस्थापनमा नेतृत्व र जवाफदेहिताको भूमिका

यात्रा संस्मरणः परशुराम नगरपालिकाको लिउडे गाउँको भ्रमण

बिशेष