परराष्ट्र सेवामा उपसचिव पदका लागि आठ नाम सिफारिस

काठमाडौं । लोक सेवा आयोगले नेपाल परराष्ट्र सेवाका लागि उपसचिव वा सो सरह पदमा आठ जना अधिकृतको नाम सिफारिस गरेको छ।

बिज्ञापन

आयोगले विज्ञापन नं. १६६६७/०८१–८२ अनुसार खोलिएको आठ पदका लागि लिखित परीक्षा, अन्तर्वार्ता तथा इन बास्केट मूल्यांकन सम्पन्न गरी बढुवा नियुक्तिको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो।

बिज्ञापन

मंगलबार आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले सार्वजनिक गरेको विवरणअनुसार, कुल ११ जना उम्मेदवार अन्तर्वार्तामा सहभागी भएका थिए। तीमध्ये आठ जनाले सीधा सिफारिसमा स्थान पाए भने बाँकी दुई जना वैकल्पिक योग्यतामा सूचीकृत भएका छन्।

यससँगै, परराष्ट्र सेवाको प्रशासनिक संरचनामा उपसचिव स्तरमा नयाँ पदस्थापन हुने मार्ग खुलेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

बिशेष