चौंथोदेखि छैटौं तहका ८१ कर्मचारीको सरुवा

लुम्बिनी प्रदेशले प्रदेशका चौंथौं देखि छैंटौं तहका ८१ जना कर्मचारीहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामान्य प्रशासन समूहका ती कर्मचारीहरुलाई विभिन्न मन्त्रालय,कार्यालयहरुमा सरुवा गरेको हो । सरुवा भएकामध्ये छैंटौं तहका ५९ जना रहेका छन् । यस्तै अरु पाँचौं र चौथौं तहका कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

officer_6

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याउने जिम्मा अब अर्थ मन्त्रालयको काँधमा

राष्ट्रियसभामा काँग्रेसलाई ‘लोटरी’,आज हुँदैछ मनोनयन

कानुन मिचेर २९ करोड रकमान्तर

सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर

५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

एकै पटक ५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

सात महिनापछि भ्रष्टाचार मुद्धामा कान्छा सह-सचिवलाई सफाइ

प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

बिशेष