उपसचिवमा बढुवा नियुक्तिका लागि सिफारिस भए यी ६ उमेद्धार

लोकसेवा आयोगले उपसचिव तहको सबै चरणका परीक्षामा सफल भएका ६ उमेद्धारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

आयोगको विज्ञापन नं १७२१०- ०८१/ ८२ आन्तरिक प्रतिष्प्रर्धा अन्तरगत नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा. प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लागि लिइएको परीक्षामा अन्तर्वार्ताका लागि छनौट भएका ९ मध्ये उपस्थित आठ उम्मेदवारहरूको अन्तर्वार्ता र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा कुशलदेव घिमिरे,सरितादेवी शर्मा, गोविन्द प्रसाद पौडेल,टोपबहादुर बुढा,जीवन न्यौपाने र बीरबहादुर धामीलाई नियुक्तिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिएको लोकसेवा अयाोगले जनाएको छ ।

बिज्ञापन

17210_सिफारिश

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचन खर्चको अनुगमन :विधी र व्यवहार

बिशेष