५४ शाखा अधिकृतको सरुवा :-गृहमा १२ को ‘इन्ट्री’ हुँदा ४ बाहिरिए

 

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५४ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बिहिवारको निर्णय अनुसार विभिन्न मन्त्रालय विभाग,कार्यालयमा कार्यरत रहेका ती अधिकृतहरुको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार,१२ जना अधिकृतहरु गृहमा भित्रिएका छन् । ४ जना गृहबाट बाहिरिएका छन् । यस्तै दुई अधिकृतहरु अर्थमा इन्ट्री पाउँदा ८ जना विभिन्न स्थानीय तहबाट मन्त्रालयमा आएका छन् ।

बिज्ञापन
Notices-20250515212332544

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बेलायतको “पिआर”,प्रधानमन्त्रीको कानुनी सल्लाहकार ?

बढुवाका यी तीन विज्ञापनमा शून्य आवेदन

बिशेष