शेयर बजार लगातार ओरालो,बुधबार घट्यो आठ अंकले

साताको अन्तिम कारोबारमा सेयर बजार आठ अंकले घटेको छ । बिहीबार मजदुर दिवस पर्दा साताको कारोबार ८.१४ अंकले घट्दै बुधबार बन्द भएको हो । सोमबार र मंगलबार घटेको बजार आज ८ दशमलव १४ अंकले घट्दै २६२३ दशमलव ८३ विन्दुमा रोकिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

१०७ कम्पनीको सेयर मूल्य बढेको छ । १३६ कम्पनीको सेयर मूल्य घटेको छ । नौ अर्ब ३७ करोड ४१ लाख २२ हजार ६५५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दुई करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ७९ हजार ७७७ पटकमा खरिदबिक्री भएको छ ।

समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स तथा क्रेष्ट माइक्रो लाइफको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । भूगोल इनर्जी, कर्पोरेट डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी होटेल, लक्ष्मी लघुवित्त लगायतका कम्पनी उच्च गुमाउनेमा परे ।

बिज्ञापन

घट्दो बजारमा जलविद्युत्, माइक्रो फाइनान्स तथा म्युचअल फन्ड बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

यी ६ प्रकारका सरकारी कागजात देखाएर गर्न पाइन्छ मतदान

निर्वाचन आचारसंहिता, मौन अवधि र लोकतान्त्रिक उत्तरदायित्व

उम्मेदवारी खारेजपछि घण्टी चिह्नमा खसेका सबै मत गणना नहुने

निर्वाचनमा खटिएका भन्सार कर्मचारीको दुर्घटनामा परेर मृत्यु

मतदान केन्द्रमै ढले सिनियर अहेब, उपचारका क्रममा निधन

बिशेष