प्रभु बैंकका सिइओ,मदन भण्डारी फाउण्डेसनको सदस्य

कुनै समय एमाले खेमाबीच गभर्नरको उमेद्धारको रुपमा चर्चा गरिएका बैंकर अशोक शेरचन मदन भण्डारी फाउण्डेसनको सदस्यमा मनोनित भएका छन् । सर्वसाधणका रकम एमाले निकटका संघ संस्थामा ठूलो चित्तका साथ सहयोग गर्दै आएका बैंकरलाई मदन भण्डारी फाउण्डेसनको सदस्यमा चयन गरिएको हो ।

बिज्ञापन

फाउन्डेसनको आइतबार काठमाडौँमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट सदस्यमा प्रभु बैंकका सिइओ समेत चयन भएका हुन ।

बिज्ञापन

फाउण्डेसनले अध्यक्षमा उषाकिरण भण्डारी, सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मिना भण्डारी चयन भएका छन्। यस्तै ३१ सदस्य कार्यसमितिको सदस्यमा डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्रा डा प्रेम सागर चापागाईँ, प्रा. डा. ध्रुवबहादुर कार्की, प्रा डा नन्दबहादुर सिंह, डा कुन्दन अर्याल, डा महेन्द्र विष्ट, डा भेषराज अधिकारी, प्रा डा बद्रिविशाल पोखरेल, डा विमला राई पौडेल, डा।कैलाश भण्डारी, रामशरण प्याकुरेल चयन हुँदा सदस्यमा डा कालूसिंह खत्री, मिलन धरेल, अमरध्वज लामा, अधिवक्ता कृष्ण भण्डारी, सन्तोष रावल, बालकृष्ण शिवाककोटी, राम प्रसाद न्यौपाने, ई अमन कुमार मास्के, चिन्तन पाठक, ई विनय के सीका अलवा अशोक शेरचन, पूर्णबहादुर कार्की, हरदेव जोशी, डा सुरेश तिवारी र बलबहादुर आचार्य चयन भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारले गर्‍यो जफत

लुम्बिनी विकास कोषमा कानूनको सामूहिक हत्या : लेखा प्रमुखमाथि सरुवा, तलब रोक्का र प्रतिशोधको ताण्डव

आचारसंहिता उल्लघन गर्नेलाई अब जिल्लाबाटै डण्डा,सहायक सिडियोलाई दिइयो ‘पावर’

आठौं तहका अधिकृतसँग पौने सात करोड अवैद्य सम्पत्ति,श्रीमतीलाई समेत अख्तियारले बनायो प्रतिवादी

राज्यकोष दोहनको केन्द्र बन्दै शहरी मन्त्रालय, अख्तियार मौन !

दुर्लभ संयोग : एउटै कार्यालयमा बाबु र छोरा राष्ट्रसेवामा

निर्झरीको गजल

निर्वाचनका लागि २ लाख १३ हजार कर्मचारी खटाइने

बिशेष