सहसचिवको अन्तिम नतिजा सार्वजनिक

लोक सेवा आयोगले सहसचिव वा सो सरहको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

बिज्ञापन

आयोगले विज्ञापन नम्बर १७१६५- ०८१/ ८२ आन्तरिक प्रतिष्प्रर्धाबाट लिएको शिक्षा सेवाको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले रिक्त १ संख्याका लागि लिइएको सो परीक्षाका लागि लिइएको लिखित परीक्षामा सम्मिलित तीन जनामध्येबाट बाह्रदशी ५ झापाका हरिप्रसाद निरौला नियुक्तिका लागि सिफारिस भएका छन् भने बीरेन्द्रनगर ११ सुर्खेतका धिरेन्द्र प्रसाद शर्मा वैकल्पिकमा परेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

बिशेष