अबदेखि आइत र सोमबार पालिकाका कर्मचारीले अनिवार्य जातीय पोशाक लगाउनुपर्ने

रैथाने संष्कृति जगेर्नाका लागि भन्दै एउटा पालिकाले सातामा दुई दिन अनिवार्य जातीय पोशाक लगाउनु पर्ने निर्णय गरेको छ ।
रैथाने संष्कृति बचाउन भन्दै उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाका जनप्रतिनिधिदेखि कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय भेषभूषा लगाउनुपर्ने व्यवस्था गरेको हो ।

बिज्ञापन

चैत १ गते बसेको गाउँपालिका बैठकले उक्त निर्णय गरेको निर्णय नयाँ बर्षदेखि लागू गरिएको र आगामी सातादेखि कार्यान्वयनमा आउने पालिकाले जनाएको छ ।

बिज्ञापन

पालिकाका प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईले एक सूचना जारी गर्दै अबदेखि अनिवार्य आइतबार र सोमबार जातीय भेषभूषा मा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने सूचना जारी गरेका छन् ।
पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति सँस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवर्द्धन गर्न यस्तो निर्णय गरिएको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष