५ सिटका लागि खोलिएको विज्ञापनमा ६८७ प्रतिष्प्रर्धी,अन्तर्वार्ताका लागि छानिए यी १२ उमेद्धार

लोकसेवा आयोगले उपसचिव तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन र लेखाका समूहको उपसचिव तहका लागि लिएको नतिजा सार्वजनिक गरेको हो । गत माघ ८ र १४ गते लिइएको उपसचिव तहको आन्तरिक प्रतिष्प्रर्धाबाट कूल ५ सिटका लागि लिइएको परीक्षामा लिखित परीक्षामा ६८७ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण भएको आयोगले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

लिखित परीक्षामा पास भएकाहरूका लागि इन बास्केट एक्सरसाइज र अन्तर्वार्ताका लागि वैशाख २४ र २५ हुने आयोगले एक सूचना प्रकाशन गर्दै जनाएको छ ।

बिज्ञापन
6._16669_081_82_लेखा_आ_प्र_-1152

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचन खर्चको अनुगमन :विधी र व्यवहार

बिशेष