उपसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले उपसचिवको नतिजा सार्वजनिक गरेको छ ।

बिज्ञापन

आयोगले गत माघ ८ र १३ गते लिएको नेपाल प्रशासन सेवा,सामान्य प्रशासन सेवाको नतिजा सार्वजनिक गरेको हो । आयोगले आन्तरिक प्रतिष्प्रर्धामार्फत २३ जना माग गरेर खोलेको विज्ञापनमा लिखित परीक्षामा सम्मिलित १४७३ जनामध्येबाट छनौंट भएका ३१ जना उमेद्धारहरुलाई इन बास्केट एक्सरसाइज र अन्तर्वार्ताका लागि छनौंट गरेको जनाएको छ ।

बिज्ञापन
5._16668_081_82_प्रशासन_आ_प्र_-_1149

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

बिशेष