यी हुन अधिकृतमा बढुवा सिफारिस भएका २२ कर्मचारी

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले २२ जना कर्मचारीहरुलाई बढूवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

मन्त्रालयले नेपाल न्याय सेवा,न्याय समूहका २२ जना कर्मचारीहरुलाई शाखा अधिकृत वा सो सरहको पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएकाहरुमा रमेश पोखरेल,प्रदीप चन्द्र ज्ञवाली,दान प्रसाद शर्मा,रीता कुमारी देवकोटा,टेकराज गैरे,उमेश कुमार अर्याल,युवराज पन्थी लगायत रहेका छन् ।
जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस भएकाहरुमा कुलबहादुर खत्री,विश्वनाथ सुवेदी,रविन्द्र भण्डारी,शेषकान्त उपाध्याय,टिकाराम लम्साल,शम्भु कार्की,अक्कलबहादुर रावल,लिलाधर घिमिरे लगायत रहेका छन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

नियमित तालिका तोड्दै मन्त्रिपरिषद् बैठक: डेपुटी गभर्नर नियुक्तिको संकेत

नयाँ सरकारमा पनि देखियो ‘नेपोटिज्म’

सामान्य प्रशासन मन्त्रीले बनाए कर्मचारीहरूको सरुवा गर्ने नयाँ टिम

राजनीतिक नियुक्ति खाएका ११ सयको कुर्सी धरापमा

बिशेष