एकै पटक ५९ शाखा अधिकृतको सरुवा :- २१ जना गृहमा इन्ट्री हुँदा ११ लाई स्थानीय तह

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ५९ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले विभिन्न मन्त्रालय,आयोग,कार्यालय,आयोगमा कार्यरत रहेका अधिकृतहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,२१ जना अधिकृतहरु गृह मन्त्रालयमा इन्ट्री भएका छन् । ५ जना सञ्चार मन्त्रालय वा अन्तर्गत पुगेका छन् भने १ जना अर्थमा इन्ट्री पाएका छन् । यस्तै, ११ अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । तीन जना शाखा अधिकृतहरुलाई संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ ।

बिज्ञापन
Notices-2025031919325946

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष