के आजदेखि लोडसेडिङ हुन लागेको हो ? कुलमान भन्छन :’बेकारको हल्ला’

नेपालमा आजदेखि लोडसेडिङको जोखिम बढेको टिका टिप्पणी शुरु भएको छ । आजदेखि भारतले नेपालतर्फ सोलार आवर बिहान ६ बजेदेखि साँझ ६ बजे (घाम लाग्ने समय)मा मात्रै विद्युत् दिने हुँदा लोडसेडिङको जोखिम बढेको जनाइएको छ ।

बिज्ञापन

यस अघि भारतसँग भएको विद्युत आयात स्वीकृति दिँदा मार्च १५ तारिखदेखि जुन ३० सम्म सोलार आवरमा मात्रै बिजुली दिने शर्त राखेको हो । सोही शर्त अनुसार भारतले आजदेखि बिहानदेखि बेलुकासम्ममात्र विद्युत दिने हुँदा लोडसेडिङको जोखिम बढेको टिप्पणी चलिरहेको छ ।

बिज्ञापन

यद्यपि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने यो वेकारको हल्ला भएको टिप्पणी गर्दछन् । घिसिङले विद्युत आपूर्ति व्यवस्थापनका लागि लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् । उनले सोलार आवरको समयबाहेकको समयमा विद्युत् व्यवस्थापन गर्न  आवश्यक व्यवस्थापकीय प्रबन्ध गरिसकेका जनाउँदै लोडसेडिङको हल्ला बेकार भएको प्रतिक्रिया दिए ।

पिक आवरमा १७ सय मेगावाट आसपासको विद्युत् आवश्यक पर्ने हुँदा अहिले अहिले व्यवस्थापन गर्न प्राधिकरणलाई समस्या नरहेको प्राधिकरणले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालकुमारीको गजलसंग्रह तलतल विमोचन हुँदै

अलपत्र जेन-जी र सरकारबीचको सम्झौतामा छुटेका कर्मचारीतन्त्रका कुरा

केन्द्रीय बैंकले भेट्यो तीन बैंकमा गम्भीर कैफियत : कारवाहीमा परे अध्यक्षदेखि सिइओसम्म

जसपा नेपालको चुनावी घोषणापत्र : ६ महिनाभित्र संघीय निजामती सेवा ऐन पारित गराउने

करदाता सेवा कार्यालय खारेजीको विरोधमा उत्रिए स्थानीय

६३ जिल्लाको मतपत्र छपाइ सकियो,अब ३० लाख छाप्न बाँकी

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा,२० डिएसपीको कमाण्डमा टोली परिचालन

सहसचिव लम्साललाई पुर्नवीमा अध्यक्षको जिम्मेवारी

बिशेष