३९ जनाको पदस्थापनसहित ९२ उपसचिवको सरुवा {सूचीसहित}

 

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ठूलो संख्यामा उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

बिज्ञापन

मन्त्रालयले हालैमात्र कार्यक्षमता मुल्यांकनका आधारमा उपसचिवमा बढुवा भएका ३९ जना कर्मचारीहरुको पदस्थापन गरेको हो । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय,कार्यालय र निकायका कार्यरत ५३ जना विभिन्न निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालयले पदस्थापन र सरुवा गरी ९२ जना उपसचिवहरुको सरुवा गरेको हो । पदस्थापन र सरुवा भएकामध्ये अधिकांशलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र केहीलाई जिल्ला समन्वय समितिमा खटाइएको छ ।

बिज्ञापन
Notices-20250305212013493

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

कार्यकक्षमै कुटिए डिभिजन वन कार्यालयका प्रमुख

नारायण एम.सी. उपमहालेखापरीक्षकमा बढुवा

चार छात्रामाथि लामो समयदेखि यौन दुर्ब्याबहार गर्ने शिक्षक पक्राउ

चार मन्त्रीले जवाफ दिने

नियामक निकायका प्रमुखहरुको शैक्षिक योग्यतामै कैफियत

भोटेकोसी नदीमा भीषण बाढी: टिमुरेमा ठूलो क्षति, तीनजनै काठमाडौँमा

बाढीले बगायो रसुवागढीको मितेरी पुल र भन्सारमा रोकिएका गाडी

बिशेष