उपसचिव ढकालको गीत ‘छोरो गयो परदेश’ सार्वजनिक

वैदेशिक रोजगार बोर्डका निर्देशकको गीत ‘छोरो गयो परदेश’ सार्वजनिक

बिज्ञापन

काठमाडौं । वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले रचना एवं निर्माण गरेको गीत ‘छोरो गयो परदेश’ को गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिज्ञापन

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीत तथा भिडियोको सार्वजनिक गरिएको हो ।

कार्यक्रममा निर्देशक ढकालले गीतमा वैदेशिक रोजगारको विषयलाई समेटिएको जानकारी दिए ।

बिज्ञापन

उनले भने,‘गीतमा सरकारलाई गाली गरेको मात्रै छैन् । निराशावादी नहोऔं, सरकारलाई गाली मात्र नगरौं । छोरा विदेश गयो बर्वाद भयो मात्र नभनौं । अब समृद्धि हुन्छ । त्यहाँबाट ज्ञान र सीप कमाएर ल्याएर देशमा नै केही गर्ने वातावरण हुन्छ । भनेर भिडियो कन्सेप्ट छ ।’

उनले आफ्नो पहिलो कोसेलीको रुपमा ‘छोरो गयो परदेश’ को गीत ल्याएको भन्दै सबैले हेरेर प्रतिक्रिया दिनको लागि आग्रह गरे ।

कपिल कार्कीले निर्देशन गरेको गीतमा गायक डिजराज पौडेलले स्वर दिएका छन् ।

म्युजिक भिडियोमा नरेन्द्र खतिवडा,दिपेन्द्र खत्री,डिजराज पौडेल टेकराम ढकाल मञ्जु श्रेष्ठ लगायतको अभिनय रहेकोछ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष