प्रशासनका २८,इञ्जिनियरिङतर्फका ४ सहित ४१ सहसचिवको सरुवा,३७ को पदस्थापन (सूचीसहित)

 

बिज्ञापन

सरकारले ७८ जना सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको पदस्थापन तथा सरुवा गरेको हो ।

बिज्ञापन

जसमध्ये हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका ३७ लाई विभिन्न मन्त्रालय तथा निकायहरुमा पदस्थापन गरिएको छ भने ४१ जना सहसचिवहरुको सरुवा गरिएको हो । जसमध्ये २८ जना प्रशासन सेवा समूहका,नेपाल इञ्जिनियरिङ सेवा समूहका ४,स्वास्थ्य सेवाका ३,शिक्षा सेवातर्फका शिक्षा सेवाका २ जना रहेका छन् ।

Notices-20250227182706963

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष