दुई सचिवको बिदाइ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्र रमण सिंहलाई औपचारिक रुपमा बिदाइ गरिएको छ। आइतबार नै विशिष्ठ श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेका उनीहरुलाई मन्त्रालयले एक कार्यक्रमा आयोजना गरी बिदाइ गरेको हो।

बिज्ञापन

सचिवद्वयको बिदाइ कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले मन्त्रालयको यो जिम्मेवारी औपचारिक रूपमा बिदा भए पनि निरन्तर सहयोगको आशा गरेको बताएका छन् ।

बिज्ञापन

मन्त्रालयका अर्का सचिव हरिप्रसाद मैनालीले सरकारले अनुभव अनुसारको उपयुक्त जिम्मेवारी फेरि पनि प्रदान गर्ने विश्वास व्यक्त गरे। चिकित्सकको रुपमा उहाँहरुले नेपालको स्वास्थ्य क्षेत्रमा जीवनभर सेवा दिने पनि उल्लेख गरे।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष