कार्यसम्पादन रिर्पोटमा इलाम प्रशासन अब्बल,सबैभन्दा कमजोर बाजुरा

गृह मन्त्रालयले दोस्रो त्रैमासमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालयको रिर्पोट सार्वजनिक गरेको छ ।गृहले हालै सार्वजनिक गरेको कार्यसम्पादन रिर्पोटका आधारमा जिल्ला प्रशासन कार्यालय इलाम सबैभन्दा अब्बल र बाजुरा सबैभन्दा कमजोर देखिएको छ ।

बिज्ञापन

गृहले गरेको दोस्रो त्रैमासिक नतिजामा इलाम, रुकुम पश्चिम,पाल्पाले जम्मा १९ दशमलव ५ अंक प्राप्त गर्दै उत्कृष्ट भएका छन् । कूल २० पूर्णांकमा यी जिल्लाले १९ दशमलव ५ अंक प्राप्त गरेका हुन ।

बिज्ञापन

यस्तै जिल्ला प्रशासन कार्यालय कास्की, रामेछाप, स्याङजा र तेह्रथुम दोस्रो बन्न सफल भएका छन् । यी जिल्लाले समान १९ दशमलव ३७ अंक पाएका छन् ।

यस्तै १९ दशमलव २५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय पर्वत, बागलुङ र मनाङ तेस्रो नम्बरमा पर्न सफल भएका छन् । कञ्चनपुर र चितवनले १९ दशमलव १२,नवलपरासी पूर्व र मकवानपुरले १९ दशमलव ०६ अंक प्राप्त गरेका छन् ।

बिज्ञापन

कार्यसम्पादनमा सबैभन्दा कम बाजुरा १३ दशमलव ०६२५ अंक प्राप्त गरेको छ ।

आ.व.2081_082_को_CPAS_दोस्रो_त्रैमासिक_नतिजा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष