प्रहरीका ७५ डीएसपीको पदस्थापन, को-कहाँ ?

नेपाल प्रहरीमा हालै बढुवामा भएका ७५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको पदस्थापन गरिएको छ । गृह सचिवस्तरीय फागुन २ गतेको निर्णय अनुसार बढुवा भई आइतबार दज्र्यानी चिह्न लगाएका उनीहरूलाई सोमबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदस्थापन गरेका हुन् ।

बिज्ञापन

जसमा पहिलो नम्बरका बढुवा भएका सुरेन्द्र प्रसाद जोशीलाई नेपाल प्रहरी शिक्षालय तालिम शाखा भरतपुर चितवन पठाइएको छ । यसैगरी मिलन बस्नेतलाई प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपा, काभ्रेपलाञ्चोक पदस्थापन गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काज सरुवा गरिएको छ ।

बिज्ञापन

योगराज खतिवडालाई जिल्ला प्रहरी कार्यालय सुनसरी, दिवशबहादुर जिसीलाई सीआईबी, हिमा थोकरलाई अपराध अनुसन्धान विभाग र शैलेन्द्रकुमार भट्टलाई कर्णाली प्रदेशमा पदस्थापन गरेर जिल्ला प्रहरी परिसर काठमाडौंमा काज सरुवा गरिएको छ । हरिबहादुर बस्नेतलाई प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन शाखामा पदस्थापन गरिएको छ ।

12345678

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष