३९ फ्रेस उपसचिवको पोष्टिङ : २४ लाई जिसस,१५ ले पाए प्रमुख प्रशासकीयको जिम्मेवारी

 

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फ्रेस अफिसरहरुलाई स्थानीय तहमा खटाएको छ । हालैमात्र शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका ३९ जना शाखा अधिकृतहरुलाई स्थानीय तहमा खटाएको हो ।
जसमा २४ जना उपसचिवलाई जिल्ला समन्वय समितिको कार्यालयमा खटाइएको छ भने बाँकी १५ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित स्थानीय तहमा खटाइएको छ ।

बिज्ञापन

पछिल्लो समय जिससको भूमिका माथि नै प्रश्न उठ्दै आएको स्थिति छ । स्थानीय तह नै भए पनि जिससले कानुन बनाउने अधिकार छैन । संविधानको अनुसूचीमा तीनै तहका अधिकार क्षेत्र उल्लेख गरिएको छ । तर जिससको अधिकारबारे त्यहाँ केही उल्लेख छैन । जिसस नामअनुसार समन्वयको भूमिकामा सीमित छ । त्यसैले, जिल्लाभित्र विकास तथा निर्माणसम्बन्धी कार्य सन्तुलनका लागि अनुगमन गर्ने, जिल्लास्थित संघीय र प्रादेशिक कार्यालय साथै गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने अधिकार मात्रै यसले पाएको छ ।
यस्ता निकायमा आधाभन्दा धेरै जिससमा कर्मचारी छैनन्,जहाँ उपसचिवको दरबन्दी रहँदै आएको थियो । तिनै जिससमा हालैमात्र शाखा अधिकृतबाट बढूवा भएका उपसचिवलाई पठाइएको हो ।

Notices-2025021612195884

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष