२५ अधिकृतको सरुवा :- परराष्ट्रबाट चारलाई स्थानीय तह खटाइँदा, तीनको गृहमा इन्ट्री

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना शाखा अधिकृतको सरुवा गरेको छ । सरुवाको सूची अनुसार परराष्ट्र मन्त्रालयमा कार्यरत चार जना अधिकृतलाई दूरदराज मानिएको स्थानीय तह हुम्लार दोलखातिर खटाइएको  छ । स्थानीय तह खटाइएका अधिकृतहरुमा परराष्ट्र मन्त्रालयमा कार्यरत ताम्रराज काफ्ले आदनचुली हुम्ला,दिलिप खड्का सार्केगाड हुम्ला,गोविन्द आचार्य सिमिकोट हुम्ला र आविन्द अन्सारी विगु गाउँपालिका दोलखाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ भने परराष्ट्रमै कार्यरत जमुना काफ्लेलाई जिल्ला समन्वय समिति रामेछापमा खटाइएको छ ।
यस्तै,गृहबाट सरोज अधिकारी लगानी वोर्डमा पुग्दा लोकसेवा आयोगबाट घाङगरी लामा गृह भित्रिएका छन । यस्तै जिल्ला समन्वय समिति धनुषाबाट सुवोध कुमार महतोलाई गृहमा भित्र्याइएको छ भने प्रकाश घिमिरे गृहबाट उद्योग पुगेका छन् । इन्दिरा पन्तलाई भाषा आयोगबाट गृहमा ल्याइएको छ ।

बिज्ञापन
Notices-20250213125751595

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष