राजश्वमा दाहाल, भन्सारमा भट्टराई

अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय अन्तर्गत सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम मन्त्रालयमा आएका सहसचिव सहित जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

बिज्ञापन

मदन दाहाल आन्तरिक राजश्व विभागमा सरुवा भएपछि रिक्त प्रशासन महाशाखामा थानप्रसाद पंज्ञानीलाई पठाइएको छ । उनी यसअघि वित्तीय सङ्घीयता समन्वय महाशाखामा थिए । यस्तै भन्सार विभागको महानिर्देशक महेश भट्टराईले जिम्मेवारी पाएका छन् । उनी यसअघि मन्त्रालयको प्रवक्ता तथा योजना अनुगमन एवं मूल्यांकन महाशाखाका प्रमुख थिए ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

१४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

बिशेष