अधिकारी सचिवमा बढुवा

सरकारले बरिष्ठ सहसचिव वावुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ । हिजो बसेको क्याविनेट बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस समितिको अध्यक्ष तथा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ सहसचित्रय सहसचिवत्रय बाबुराम अधिकारी, मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो ।

बिज्ञापन

जसमध्ये पहिलो नम्बरमा नाम सिफारिस गरिएका अधिकारीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।

बिज्ञापन

अधिकारी हाल लुम्बिनी प्रदेश सरकारको कायममुकायम (कामु) सचिवको जिम्मेवारीमा थिए । यस अघि संघीय मामिला तथा सामान्य,लुम्बिनी प्रदेश,रक्षा हुँदै उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयमा कार्यरत रहेका अधिकारीलाई प्रदेशको कामू सचिवको जिम्मेवारी दिएर लुम्बिनी प्रदेशमा खटाइएको थियो,केही महिना अघि मात्र ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कप्र फाँटका कर्मचारीको ‘टाउको दुखाइ’ : रोजेरै लगेका प्रमुख प्रशासकीय महिना दिन नपुग्दै फिर्ता गराउन दबाब

तीन दिनमै तेह्र सयको मोतियाबिन्दुको शल्यक्रिया

क्याविनेटबाट ओएनएम स्वीकृत भए लगतै १० प्रहरी एसपी एसएसपीमा बढुवा

कीर्ते हाजिरी प्रकरणमा जोडिएका महानिर्देशक तानिए मन्त्रालय

६ जना उपसचिवमा बढुवा

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सशस्त्र प्रहरीका तीन डीआईजी अनिवार्य अवकाशमा

संघीय सचिवालयमा करोडौँको अनियमितता, उच्चस्तरीय छानबिनको माग

बिशेष