जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख जोशीको निधन

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीको निधन भएको छ । भीमदत्त नगरपालिका-४ घर भएका जोशीको सोमबार बिहान साढे ३ बजेतिर निधन भएको निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए ।

बिज्ञापन

आज मृतक जोशीलाई एम्बुलेन्स मार्फत महेन्द्रनगर लगिएको छ । उनका अनुसार जोशी यही माघ २४ गते बिहीबार कार्यालयकै कामको सिलसिलामा काठमाडौँ गएका थिए । उनलाई शुक्रबार बिहानै ४ बजेतिर कोठामा बेहोस अवस्थामा फेला पारिएको थियो । उपचारका लागि कृष्ट हस्पिटल लगिएका उनको मस्तिष्कघातका कारण निधन भएको सूचना अधिकारी महराले बताए ।

बिज्ञापन

जोशीले २०७९ को स्थानीय, प्रदेश र संघ तथा २०८१ को भीमदत्त ६ को उप निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गुठीको नाममा मनपरी असुली : स्याङजा मालपोतका नासु अख्तियारको अनुसन्धानमा

लेखापाल,लेखा सहायक र लेखा अधिकृतलाई साधरण तारेखमा छाड्न आदेश

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

बिशेष